दफा २८२
क्षतिपूर्ति भराई दिनु पर्ने

यस परिच्छेद बमोजिमको कसूरबाट कसैलाई हानि, नोक्सानी, भएकोमा कसूरदारबाट त्यस्तो हानि, नोक्सानी भएको व्यक्तिलाईमनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।